विपन्न बालबालिकाको शिक्षाका लागि शिखर अर्गनाइजेशनद्धारा सहयोग

विकल्प न्यूज/बेनी भदौ १४ गते । गरिबीका कारण शिक्षाबाट बञ्चित भएका बेनी नगरपालिका ६ भरालेका बालबालिकाको शिक्षाका लागि काठमाण्डौंको शिखर अर्गनाइजेशन लिमिटेडले सहयोग गरेको छ । बेनीमा रहेको माउन्ट ऐभरेष्ट आवशिय माध्यमिक विद्यालय र शिखर विच तिन बालबालिकालाई कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च ब्यहोर्ने गरि सम्झौता भएको हो । गरिब,निमुखा बालबालिका … Continue reading विपन्न बालबालिकाको शिक्षाका लागि शिखर अर्गनाइजेशनद्धारा सहयोग